कार्यकारी निर्देशककै संलग्नतामा २७ करोड २४ लाख भ्रष्टाचार !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत आयोजनामा अनियमितता गरेको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटमा २७ करोड २४ लाख ५४ हजार ३ सय ५१ रुपैयाँ ६२ पैसा भ्रष्टाचार भएको दावीसहित अख्तियारले आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कुँबरसहित त्यसमा संलग्न ६ जनाविरुद्व आज मुद्दा दायर गरेको … Continue reading कार्यकारी निर्देशककै संलग्नतामा २७ करोड २४ लाख भ्रष्टाचार !